विराटनगरमा एक जनाकाे करेन्ट लागेर मृत्यु

<span class='c1'>विराटनगरमा एक जनाकाे</span> <span class='c2'>करेन्ट लागेर मृत्यु</span>

मोरङ, भाद्र ३१ गते।
विराटनगरमा एक जनाकाे करेन्ट लागेर मृत्यु भएकाे खबर अाएकाे छ । वडा नम्बर १ महेशपुर बस्ने १६ बर्षिय गौरब खवासको शनिबार करेन्ट लागेर ज्यान गएको हाे ।
सोही ठाउँमा रहेको सिँगियाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा खवासलाई दिउँसो २ बजेतिर अचानक करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भिर गम्भिर घाइते अवस्थामा भेटिएका उनलाई स्थानियले कोशी अंचल अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्