विराटनगर-१९ मा दुर्घटना , एक घाइते

विराटनगर-१९ मा दुर्घटना , एक घाइते

मोरङको विराटनगर-१९ स्थित विराटनगर बिराटचोक भित्री सडक खण्डमा ज ८ प ४१० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री ग्रामथान गाउँपालिका-२ झोराहाट बस्ने २६ बर्षिय नगिन महमद घाइते भएका छन्।

उनको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। दुर्घटनामा मोटरसाइकल चालक बिराटनगर १२ बस्ने बर्ष २२ बर्षिय बिमल कुमार पण्डित समेत घाइते भएकले सोही अस्पतालमा उपचार भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्