मोरङ कारागारका बिरामी कैदीको उपचारको क्रममा मृत्यु

<span class='c1'>मोरङ कारागारका बिरामी कैदीको</span> <span class='c2'>उपचारको क्रममा मृत्यु</span>

मोरङ, असोज ७ ,मोरङ कारागारमा जबरजस्ती करणी मुद्धामा कैद भोगी रहेका एक कैदीको शुक्रबार मृत्यु भएको मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा-५ बस्ने २० बर्षिय दिपक भन्ने भिम विश्वकर्मा रहेका छन्।

विहान ११ बजे तिर अचानक पेट दुख्ने बिरामी भएका उनको कोशी अंचल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्