ठमेलबाट २ किलो अवैध लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ

<span class='c1'>ठमेलबाट २ किलो अवैध लागुऔषध</span> <span class='c2'>कोकिनसहित दुई विदेशी पक्राउ</span>

काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलबाट २ किलो अवैध लागुऔषध कोकिनसहित एक भारतीय र एक गोलियाका नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शनिबार राति ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको र अनसुन्धान भइरहेको प्रहरलिे जनाएको छ । ब्युरोले यसबारे दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्