देवनारा अगरबत्तीको होम डीलेभरी सेवा

<span class='c1'>देवनारा अगरबत्तीको होम</span> <span class='c2'>डीलेभरी सेवा</span>

बिराटनगर अशोज ८ , आउदै गरेको चाडहरुलाई मध्यनजर गर्दै बिराटनगरबाट उत्पादन भएका देवनारा अगरबत्तीका बिभिन्न ब्रान्डहरुमा बिशेष अफर ल्याएको छ । उक्त देवनारा अगरबत्तीका सारंगी , मनशान्ति र सेवेन इन वान लगायतका कम्तिमा ६ प्याकेटका अगरबत्तीहरुको खरिदमा होम डीलेभरी सेवा शुरु गरिएको  देवनारा समुहले जनाएको छ  । बडा दशैं , तिहार र छठ पर्वको अवसरमा उक्त अफर ल्याइएको समुहले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्