धनकुटामा कुटपिटबाट एक जना घाईते

<span class='c1'>धनकुटामा कुटपिटबाट एक</span> <span class='c2'>जना घाईते</span>

धनकुटा, असोज १६ , धनकुटा महालक्ष्मी नगरपालिका ५ मा आईतबार कुटपिटबाट एक जना घाईते भएका छन्। कुटपिटबाट घाईते हुनेमा सोही नगरपालिका बस्ने २५ बर्षिय समिर पाण्डे रहेका छन्।

पाण्डेलाई सामान्य बादविबाद हुँदा सोही नगरपालिका बस्ने २७ बर्षिय किरण कुँवर र सोही नगरपालिका ३ बस्ने मिलन खड्काले कुटपिट गरेका थिए। कुटपिटबाट टाउकोमा चोट लागेका पाण्डेलाई उपचारकालागी धरानस्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ।

कुटपिट गर्ने दुबै जनालाई प्रहरी चौकी लेगुवाको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्