कारको ठक्करबाट मोटरसाईकलमा सवार ४ जना घाईते

<span class='c1'>कारको ठक्करबाट मोटरसाईकलमा सवार</span> <span class='c2'>४ जना घाईते</span>

मोरङको सुन्दर-हरैचा नगरपालिका ७ मध्याली पुलस्थित राजमार्गमा भारतीय नम्बरको कारको ठक्करबाट मोटरसाईकलमा सवार ४ जना घाईते भएका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्लु.बी. ७४ एबी ४५५० नम्बरको कारले बिपरीत दिसाबाट आउँदै गरेको को. २१ प. ८१२९ मोटरसाईकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाईकलमा सवार चालक तत्काल परिचय खुल्न नसकेका अन्दाजी ५० बर्षिय पुरुष र मोटरसाईकलको पछाडी सवार अन्दाजी ४९ बर्षिय महिला घाईते भएकी छन्।

घाईते दुबै जनाको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने कार र चालक प्रहरी चौकी गछियाको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्