गौरादहमा कौडा खेल्दै गरेका ७ जना प्रहरी खोरमा

<span class='c1'>गौरादहमा कौडा खेल्दै गरेका</span> <span class='c2'>७ जना प्रहरी खोरमा</span>

झापा, असोज १७ ,झापाको गौरादह नगरपालिका-७ बस्ने मेदनी गौतमको घरमा कौडा खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगद २७ हजार ८ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गौरादहमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्