कटहरीमा एक व्यक्ति मृत अवस्थामा फेला

<span class='c1'>कटहरीमा एक व्यक्ति</span> <span class='c2'>मृत अवस्थामा फेला</span>

मोरङ, असोज १७ ,  कटहरी गाउँपालिका-४ जुरीघाटमा सोमबार नाम थर वतन खुल्न नसकेको एक पुरुष मृत अवस्थामा भेटिएका छन्।

दिउँसो १ बजेतिर स्थानियले उक्त शव देखेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीको टोली खटिगई अनुसन्धान भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्