पथरीमा खोल्सामा डुबेर एकको मृत्यु

<span class='c1'>पथरीमा खोल्सामा डुबेर</span> <span class='c2'>एकको मृत्यु</span>

मोरङ, असोज १९,  पथरी-शनिश्चरे नगरपालीका-७ लामाटोली बस्ने अन्दाजी ६२ बर्षिय नर बहादुर बिश्वकर्माको बुधबार खोल्समा डुबेर ज्यान गएको छ।

बेलुका ८;२० बजेतिर विश्वकर्मालाई घर नजिकै रहेको गुहेहोली भन्ने खोल्सामा डुबेको अवस्थामा मृत भेटेपछी स्थानियले प्रहरीमा खबर गरेका थिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटिगई शव पोष्ट मार्टमकोलागी पठाएको छ भने घटनाबरे थप अनुसन्धान भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्