मोरङ ट्राफिक प्रहरीले दुर्घटना कम गर्न साइकल चालकलाई समेत प्रशिक्षण दिन सुरु गरेको छ । बुधबार बिराटनगर- ३ ठुलोमिल चौकमा साईकल चालकहरुलाई भेला गरि साईकल चलाउँदा तथा बाटो क्रश गर्दा ध्यान दिनुपर्ने कुराहरु सम्बन्धी दिइएको थियो । उनिहरुलाई प्रशिक्षण प्रनि मदन गिरीले दिनुभएको थियो ।
विराटनगरका अन्य ठाउँमा पनि यस्तो अभियान चलाइने प्रहरीले जनाएको छ ।