मोरङ र सुनसरीमा सोमबार साँझ आगलागी हुँदा तीन लाख बराबरको क्षति

<span class='c1'>मोरङ र सुनसरीमा सोमबार साँझ आगलागी</span> <span class='c2'>हुँदा तीन लाख बराबरको क्षति</span>

विराटनगर, असोज २४  । मोरङ र सुनसरीमा सोमबार साँझ आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ ।

मोरङको सुन्दरहरैंचा–९ पीपलचौर बस्ने रुद्र कार्कीको ग्वालीमा आगलागी हुँदा ग्वालीमा रहेका सम्पूर्ण सामान जली रु एक लाख ५० हजार बराबरको क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्यस्तै सुनसरीको इनरुवा–७ बस्ने हेमराज ढुंगानाको गाईगोठमा विद्युत् चुहिई आगलागी हुँदा रु एक लाख ५० हजार बराबरको क्षति भएको छ । आगलागी स्थानीय प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्