कंलकी क्षेत्रबाट १० जना जुवाडे पक्राउ

<span class='c1'>कंलकी क्षेत्रबाट १०</span> <span class='c2'>जना जुवाडे पक्राउ</span>

काठमाडौं । प्रहरीले कंलकी क्षेत्रबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–१५ ढुङगेधारास्थित राजकुमार कुँवर र नरेन्द्र ढकालले संचालन गरेको फुलबारी फुड ल्याण्डमा जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले नगद ६३ हजार ७ सय र ३ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

यसैगरी, प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका–११ मा डेरा गरी बस्ने मनोज सापकोटाको कोठामा जुवातास खेलिरहेका सापकोटा सहित ५ जनालाई बुधबार नगद ७८ हजार २ सय ४५ रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्