बिराटनगरमा गए राति मोटरसाईकल दुर्घटना हुँदा २ घाईते

<span class='c1'>बिराटनगरमा गए राति मोटरसाईकल </span> <span class='c2'>दुर्घटना हुँदा २ घाईते</span>

बिराटनगर महानगरपालिका ८ मा शनिबार राती दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जना घाईते भएका छन्।

भित्री सडक खण्डमा को २० प ५४८० नम्बर र ना ३८ प २६३१ नम्बरको मोटरसाईकल राती ११ बजे एक आपसमा ठक्कर खाएको थियो।

ठक्करबाट दुबै मोटरसाईकल चालक बुढीगंगा गाउँपालिका १ बस्ने बर्ष ३६ को दिपेश पौडेल र बिराटनगर ८ बस्ने बर्ष २२ को अवदेश मण्डल घाईते भई उपचारकालागी कोशी अंचल अस्पताल र गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको वडा प्रहरी कायालय हाटखोलाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्