उपसभामुख पनि एमालेमा प्रवेश !!

<span class='c1'>उपसभामुख पनि एमालेमा</span> <span class='c2'>प्रवेश !!</span>

उपसभामुख एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका छन् ।

कमल थापा नेतृत्वको राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका यादव गएको असोजको अन्तिम साता उपसभामुख बनेका थिए ।

राप्रपा गठन भएदेखि नै पार्टीमा सक्रिय नेता राप्रपाका संस्थापक नेतासमेत हुन् ।यादव राजविराजको प्रधानपञ्चसमेत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्