चाउचाउ बनाउने मेसिनमा पेलिएर एक मजदुरको मृत्यु

<span class='c1'>चाउचाउ बनाउने मेसिनमा पेलिएर</span> <span class='c2'>एक मजदुरको मृत्यु</span>

जितपुर, कपिलवस्तु (रासस) । चाउचाउ बनाउने मेसिनमा पेलिएर आइतबार साँझ एक मजदुरको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–६ थुमुवामा रहेको क्यापिटल फुड प्रालिमा काम गर्ने १८ वर्षीय सुरेश भुजको चाउचाउ बनाउने मेसिन सफा गर्ने क्रममा मेसिनमा पेलिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक केशवराज ज्ञवालीले जानकारी दिए । लापरबाहीका कारण मजदुरको मृत्यु भएको भन्दै स्थानीयले विरोध प्रदर्शन गर्दै कम्पनी घेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्