लागूऔषधसहित युवक पक्राउ

<span class='c1'>लागूऔषधसहित युवक</span> <span class='c2'>पक्राउ</span>

मोरङ, कार्तिक ६ . मोरङको बुढीगंगा गाउँपालिका-४ स्थित राहुलपेट्रोल पंम्प नजिकैबाट प्रहरीले आइतबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी इटहरी-३ बस्ने २० बर्षिय विवेक बस्नेत रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ बजेतिर पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट लुपिजेसीक-१० एम्पुल, एभील-१० एम्पुल र डाईजेल्याब-१० एम्पुल बरामद गरेको छ। बरामद लागूऔषधसहित यवुकलाई इलाका प्रहरी कार्यालय निमुवमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्