बिराटनगरमा ठुलो परिमाणको मदिरा बरामद 

<span class='c1'>बिराटनगरमा ठुलो परिमाणको</span> <span class='c2'>मदिरा बरामद </span>

मोरङ, कार्तिक ७ , इलाका प्रहरी कार्यालय रानीले सोमवार अबैध मदिरा बरामद गरेको छ।

"अबैध घरेलु मदिरा नियन्त्रण गर्ने अभियान” अर्न्तगत रानीबाट खटिएको टोलीले दिउँसो ठुलो परिमाणमा मदिरा तथा कच्चा पदार्थ बरामद गरेको छ।

दिउँसो साढे ३ बजे देखी पौने ५ बजे सम्मको समयमा बिराटनगर महानगरपालिका १७ मा रहेका बस्ती, होटल तथा भट्टीहरुमा चेकजाँच गर्ने क्रममा ३ सय लिटर तयारी अबस्थाको घलरेलु मदिरा, मदिरा बनाउन प्रयोग गरिने ११ हजार ७ सय ५६ लिटर कच्चा पदार्थ र ३ सय २० थान मदिरा बनाउन प्रयोग गरिने भाँडावर्तन फेला पारी बरामद गरेको हो।

बरामद गरिएको उक्त परिमाणको मदिरा तथा कच्चा पदार्थ आवश्यक कार्बाहीकालागी इलाका प्रहरी कार्यालयमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्