याक एण्ड यति होटेलमा जर्मन नागरिक मृत अवस्था फेला

याक एण्ड यति होटेलमा जर्मन नागरिक मृत अवस्था फेला

काठमाडौं । राजधानीको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा जर्मन नागरिक मृत अवस्था फेला गरेका छन्। होटलको ३३६ कोठा नम्वरमा मंगलबार विहान उनी मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वत दरबारमार्गका प्रमुख डिएसपी तिलक भारतीले बताए ।

थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । गत शनिवारदेखि उनी होटलको कोठा बुक गरी वस्दै आएका थिए। मृतकको नाम खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्