धरानबाट लागूऔषधसहित दुईजना पक्राउ

<span class='c1'>धरानबाट लागूऔषधसहित</span> <span class='c2'>दुईजना पक्राउ</span>

सुनसरी, कार्तिक ०८, धरान उप-महानगरपालिका-१५ स्थित निराजन बस्तीबाट प्रहरीले मंगलबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगरपालिका- १५ बस्ने २४ बर्षिय सागर राई र सोही ठाउँका २८ बर्षिय अनिल राइ रहेका छन्।

उनीहरुलाई संघिय प्रहरी ईकाई कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट नयाँबसपार्कबाट खटिएको प्रहरी टोलिले बेलुका ८ बजे पक्राउ गरेको हो, प्रहरीले उनीहरुको साथबाट एभिल-१० एम्पुल, डाइजोलोपाम-१० एम्पुल र लुपिजेसिक-१० एम्पुल, बरामद गरेको छ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्