विराटनगरका युवाहरुको घर बिहिनलाई घर बनाइदिने अभियान

<span class='c1'>विराटनगरका युवाहरुको घर बिहिनलाई</span> <span class='c2'>घर बनाइदिने अभियान</span>

बिराटनगर कार्तिक ९ , होम फर होमलेस परियोजना अन्तर्गत विपन्न तथा अपाङ्ग विराटनगर कि मैमुन खातुनको घर निर्माण गर्न विराटनगरका युवाहरु एकजुट भएका छन् । लियो क्लब अफ विराटनगर योङहार्टले देउसी भैलोबाट सङ्कलन गरेको रकम उपयोग गरि घर बनाउने अभियान चलाएको अभियानका सिद्धार्थ शाहले बताए ।

https://www.youtube.com/watch?v=3Erc-v2CZmc&feature=youtu.be

उक्त अभियानलाई सफल बनाउन सम्पूर्ण युवाहरुलाई साथ र सहयोगको अपिल पनि गरेको छ । सहयोग गर्न इच्छुकले ९८०४३९७७२१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्