भाेली शुक्रबार पनि सार्वजनिक विदा, छठकाे अवसरमा दुइ दिन विदा

<span class='c1'>भाेली शुक्रबार पनि सार्वजनिक विदा,</span> <span class='c2'>छठकाे अवसरमा दुइ दिन विदा</span>

छठ पुजाकाे अवसरमा यस अघि एक दिन मात्र सार्वजनिक विदा दिदै अाएकाे सरकारले भाेली शुक्रबार समेत सार्वजनीक विदा दिने भएकाे छ । गृहमन्त्रालयले अाज एक विज्ञप्ती सार्वजनिक गर्दै शुक्रबारका दिन समेत गरि छठमा दुइ दिन सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे । यस अघि विहिबारका दिन मात्र विदा दिएकाे थियाे ।
गृहमन्त्रालयले विज्ञप्ती जारी गर्दै शुक्रवार थप एक दिन विदा दिने निर्णय गरेको हो। यस अघि सरकारले छठ पर्वको अवसरमा बिहीबार मात्र सार्वजनिक विदा भनेर घाेषणा गरेकाे थिया ।

छठ पुजा नेपालकाे तराइ क्षेत्रमा मात्र नभइ पछिल्लाे समय काठमाडाैं लगायतकाे क्षेत्रमा समेत मनाइन थालिएकाे छ । अाज विहिबार अस्ताउँदाे सुर्य र शुक्रबार उदाँउदाे सुर्यलाइ अर्घ चढाएर मनाइने गरिन्छ ।

[caption id="attachment_41538" align="aligncenter" width="3600"] file photo[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्