पथरीमा १ लाख बढी नगदसहित २५ जुवाडे पक्राउ

<span class='c1'>पथरीमा १ लाख बढी</span> <span class='c2'>नगदसहित २५ जुवाडे पक्राउ</span>

मोरङ, कार्तिक १० , पथरीशनिश्चरे नगरपालिका-६ बस्ने ईश्वर भट्टराईको घरबाट प्रहरीले शुक्रबार १ लाख बढी नगरदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको टोलीले गोप्य सुचनाका आधारमा उनीहरुलाई विहान ३ बजे पक्राउ गरेको हो।

प्रहरीले जुवाको खालबाट नगद १ लाख २० हजार ५ सय तथा १७ थान कौडा समेत बरामद गरेको छ। पक्राउ परेका उनीहरुलाई प्रहरी चौकी अमरदह तथा इलाका प्रहरी कार्यालय रंगेलीमा राखी थप अनुसन्धान भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्