विराटनगर-रंगेली सडक खण्डमा दुर्घटना , २ जना घाइते

विराटनगर-रंगेली सडक खण्डमा दुर्घटना , २ जना घाइते

कटहरी गाउँपालिका-१ स्थित विराटनगर-रंगेली सडक खण्डमा को १७ प ९३६२ नम्बरको मोटरसाइकल र को २५ प ९२२१ नम्बरको स्कुटर आपसमा ठोक्किदा मोटरसाइकल चालक कटहरी गाउँपालिका-२ बस्ने २५ बर्षिय संजय रौनियार र पछाडी सवार सोही ठाउँका ३५ बर्षिय सन्तोषको रौनियार घाइते भएका छन्।

घाइते मध्ये संजयको गोल्डेन अस्पताल विराटनगर र सन्तोषको संजिवनी अस्पताल विराटनगरमा उपचार भई रहेको छ। स्कुटर चालक फरार रहेकाले खोजी भइरेहको वडा प्रहरी कार्यालय  विराटनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्