विराटनगरमा खसीको मासु भनेर बाख्राको मासु बेच्ने तीन जना पक्राउ

<span class='c1'>विराटनगरमा खसीको मासु भनेर बाख्राको</span> <span class='c2'>मासु बेच्ने तीन जना पक्राउ</span>

विराटनगर । खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक भारतीयसहित तीन जनालाई शुक्रबार पक्राउ गरिएको छ ।

विराटनगर–१७ बस्ने लाल मोहम्मद र मोहम्मद रसिद तथा भारतको जोगबनी बस्ने मोहम्मद कल्वालाई पक्राउ गरिएको इप्रका रानी, विराटनगरले जनाएको छ ।

उनीहरुले बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्