चट्याङ लागेर एकै परिवारका तीन घाइते

<span class='c1'>चट्याङ लागेर एकै</span> <span class='c2'>परिवारका तीन घाइते</span>

ओखलढुङ्गा, कार्तिक १२ , ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका-४ मा शनिबार परेको चट्याङ लागेर तीन जना घाइते भएका छन्।

घाइते हुनेमा ६५ बर्षिय बुद्धी बहादुर विश्वकर्मा, उनकै बुहारी ३४ बर्षिया कृष्ण लक्ष्मी विश्वकर्मा र नाती १० बर्षिय कुशल विश्वकर्मालाई अपरान्ह ३ बजेतिर परेको चट्याङ लागेको थियो।

चट्ङबाट उनीहरुको गोठमा भएको १ वटा भौसी मरेको छ भने घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्