जेसीजको स्लो-साईकल रेसको उपाधिमा गियर्स एन्ड विर्यसको कव्जा

<span class='c1'>जेसीजको स्लो-साईकल रेसको उपाधिमा</span> <span class='c2'>गियर्स एन्ड विर्यसको कव्जा</span>

बिराटनगर कार्तिक १२ , विराटनगर जेसीजको वार्षीक कार्यक्रम “जेसीज सप्ताह-२०१७” अन्तर्गत आयोजित  तेस्रो दिनको चौथो कार्यक्रम “ स्लो-साईकल रेस” मा गियर्स एन्ड वियर्सका सदस्य शुभम भट्टराई विजयी भएका छन, त्यसैगरी गियर्स एन्ड वियर्सका मिलाप कर्ण दोस्रो र प्रज्ञान खनाल तेस्रो भएका छन ।

स्वास्थ्य, वातावरण मैत्री र ईन्धनमितव्यायीका लागी साईकलको आकर्षण वढाउने उदेश्यका साथ उक्त कार्यक्रम राखिएको अध्यक्ष श्याम सुन्दर पौडेलले बताए। जेसीज सप्ताहको मुख्य संयोजक राजेन्द्र थपलिया, प्रमुख अतिथी डा.कुमोद प्याकुरेल, विशेष अतिथी जेसीआई अन्तराष्ट्रीय तालिम प्रशिक्षक मिलन गुरंग रहनुभएको थियो । सो प्रतियोगीतामा करिव ५० भन्दा वढी साईकल चालक र विभिन्न संघ संस्थाका १०० भन्दा वढीको उपस्थिती रहेको जानकारी कार्यक्रम संयोजक केशव वस्नेतले दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्