बिराटनगरमा तस्करीको सामान भन्सार बुझाईयो

<span class='c1'>बिराटनगरमा तस्करीको सामान</span> <span class='c2'>भन्सार बुझाईयो</span>

मोरङ, कार्तिक १३ , "सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान” अन्तर्गत  प्रहरीले ८४ हजार ४ सय ९० बराबरको सामान बरामद गरी भन्सार कार्यालय बिराटनगरमा बुझाएको छ।

इलाका प्रहरी कार्यालय रानीबाट गस्तीमा खटिएको टोलीले भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको अबस्थामा उक्त मुल्य बराबरको खाद्यान्न तथा सुपारी बरामद गरेको थियो।

बरामद गरिएको उक्त सामान आवश्यक अनुसन्धान पश्चात आजै भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्