ओलीद्वारा झापा ५ बाट प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता

<span class='c1'>ओलीद्वारा झापा ५ बाट</span> <span class='c2'>प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता</span>

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता गराएका छन् ।

बिहीबार काठमाडौंबाट उमेदवारी दर्ता गर्न झापा पुगेका ओलीले २ बजे उमेदवारी दर्ताका लागि समय लिएका थिए । उनले एमाले–माओवादीको संयुक्त गठबन्धनबाट उमेदवारी दिएका हुन् ।

उनीविरुद्ध नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले उमेदवारी दिएका छन् । यसअघि झापा ७ बाट उमेदवार बन्दै आएका ओली नयाँ संरचनाअनुसार पाँच क्षेत्र भएपछि सो क्षेत्रमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्