बिराटनगरको देवकोटा चौक नजिक दुर्घटनामा एक जनाको घट्नास्थलमा नै मृत्यु

<span class='c1'>बिराटनगरको देवकोटा चौक नजिक दुर्घटनामा</span> <span class='c2'>एक जनाको घट्नास्थलमा नै मृत्यु</span>

बिराटनगर महानगरपालिका ८ देवकोटा चौक नजिक बिहीबार साँझ बिराटनगरबाट कटहरी जाँदै गरेको ट्याक्टरले साईकल यात्रीलाई ठक्कर दिँदा एक जनाको घट्नास्थलमा नै मृत्यु भएको छ।

बिराटनगर रंगेली सडक खण्डमा नेपाल राष्ट्र बैंक अगाडी को १ त ५९४७ नम्बरको ट्याक्टरको ठक्करबाट साईकल यात्री कटहरी गाउँपालिका ४ बस्ने बर्ष-४० को बसन्त ऋषीदेवलाई साँझ साढे ५ बजे ठक्कर दिएको थियो।

ट्याक्टरको ठक्करबाट ऋषीदेवको घट्नास्थलमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय हाडखोलाले जनाएको छ। ठक्कर दिने सवारी र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्