नेकपा (एमाले) बाट प्रदेश सभामा प्रदेश नं १ बाट को-को समानुपातिकमा परे ? (सुची सहित)

<span class='c1'>नेकपा (एमाले) बाट प्रदेश सभामा प्रदेश नं १</span> <span class='c2'>बाट को-को समानुपातिकमा परे ? (सुची सहित)</span>

कात्तिक १७ गते ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले आफ्नो समानुपातिक सूची सार्वजनिक गरेको छ । आगामी मंसिर १० र २१ मा हुने निर्वाचनका लागि दुवै तहमा समानुपातिक उम्मेदवारको बन्दसूची गत असोज २९ मा निर्वाचन आयोगमा बुझाइएकामा यही कात्तिक १३ गतेसम्म संशोधन गर्न समय दिइएको थियो ।

प्रदेश सभा(प्रदेश नं १)

उम्मेदवारको पूरा नामथर र जिल्ला

१. लोकबहादुर धिमाल झापा
२. बलराम उराव सुनसरी
३. केयरसिंह लिम्बू इलाम
४. भीमबहादुर खवास झापा
५. शरण राई खोटाङ
६. हरिबहादुर राई भोजपुर
७. धु्रवकुमार श्रेष्ठ इलाम
८. उङ्दीछिरिङ शेर्पा संखुवासभा
९. सावित्री जोशी सुनसरी
१०. उषाकला राई खोटाङ
११. कृष्णकुमारी राई मोरङ
१२. पदमकुमारी गुरुङ संखुवासभा
१३. विनादेवी राई धनकुटा
१४. होमकुमारी सावाँ ताप्लेजुङ
१५. आशारत्न जबेगु पाँचथर
१६. सिर्जना राई भोजपुर
१७. कुमारी रमिला गुरुङ सुनसरी
१८. होमबहादुर थापा झापा
१९. हरिकुमार पोख्रेल सुनसरी
२०. रोमणीकुमार भट्टराई झापा
२१. रामप्रसाद सुवेदी ताप्लेजुङ
२२. दीपककुमार पौडेल इलाम
२३. यशोदा अधिकारी मोरङ
२४. अम्बिका थापा उदयपुर
२५. सरिता थापा संखुवासभा
२६. सावित्राकुमारी रेग्मी मोरङ
२७. हिमादेवी बस्नेत धनकुटा
२८. श्यामनारायण राज धामी सुनसरी
२९. सुनिताकुमारी चौधरी उदयपुर
३०. अनुभूति बम नेपाली तेह्रथुम
३१. मोहनलाल सरदार मोरङ
३२. जसमाया गजमेर (विश्वकर्मा) झापा
३३. गंगामाया विक मोरङ
३४. हृदयलाल ठाकुर झापा
३५. बसन्तीदेवी यादव मोरङ
३६. रिभाकुमारी कर्ण सुनसरी
३७. गुलेफुन मियाँ मोरङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्