धरानको भालुढुङगा सामुदायिक वनमा रुखले किचेर एक युवकको मृत्यु

<span class='c1'>धरानको भालुढुङगा सामुदायिक वनमा </span> <span class='c2'>रुखले किचेर एक युवकको मृत्यु</span>

सुनसरी, कार्तिक १९ गते।सुनसरीको धरान-२० भालुढुङगा सामुदायिक वनमा शनिबार रुखले किचेर एक युवककको ज्यान गएको छ।ज्यान गुमाउनेमा धरान ११ बस्ने १९ बर्षिय मनोज कुमार लिम्बु रहेका छन्। दिउँसो २ बजेतिर सुकेको सिरिसको रुख ढाल्ने क्रममा सोही रुखले किचेर लिम्बु गम्भिर घाइते भएका थिए।

उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा अपरान्ह ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्