फोरम अध्यक्ष उपेन्द्र यादवका बागीद्वारा उम्मेदवारी फिर्ता लिन अस्वीकार

<span class='c1'>फोरम अध्यक्ष उपेन्द्र यादवका बागीद्वारा</span> <span class='c2'>उम्मेदवारी फिर्ता लिन अस्वीकार</span>

१७ कात्तिक, सप्तरी । मधेसी गठबन्धनबाट सप्तरी २ मा उम्मेदवार बनेका फोरम अध्यक्ष उपेन्द्र यादवका बागीले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् ।यादवविरुद्ध राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

 

उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले १ बजेसम्म समय दिएको थियो । नेताहरुले ठाकुरलाई मनाउने प्रयास गरेका पनि थिए । तर, ठाकुरले बरु पार्टी छोड्न तर उम्मेदवारी फिर्ता नलिने अडान दिएका छन् ।

राजपाका महासचिव मनिष सुमनबिरुद्व फोरम नेपालका भीमराज यादवले दिएको बागी उम्मेदवारी भने फिर्ता भएको छ । सुमन प्रदेशसभा २ को ख बाट उम्मेदार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्