विराटनगरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते

<span class='c1'>विराटनगरमा मोटरसाइकलको ठक्करबाट</span> <span class='c2'>साइकलयात्री घाइते</span>

विराटनगर महानगरपालिका-४ स्थित कंचनबारीमा विराटनगर बसपार्कबाट धरानतर्फ जादै गरेको को २१ प ८२९० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सुनसरी अमडुवा-८ बस्ने बर्ष २५ बर्षिय राम नारायण ऋषिदेब घाइते भएका छन्।उनको स्थानीय अस्पतालमा उपचार भइरेहको छ भने मोटरसाइकल चालक फरार रहेसंगै पुन सोही मोटरसाइकलले मोरङकै बुढीगंगा गाउँपालिका-१ आरती स्टील अगाडी साईकललाई ठक्कर दिदा साईकलमा सवार सुनसरी दुहबी नगरपालिका-२ बस्ने ४५ बर्षिया आशा कुमारी चौधरी घाइते भएकी छिन्।

उनको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरेहको छ। मोटरसाइकल चालक धरान-४ बस्ने २१ बर्षिय आशिष श्रेष्ठ समेत घाइते भएकाले सोही अस्पतालमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्