विराटनगरमा साप्ताहिक सरसफाई कार्यक्रम संपन्न 

विराटनगरमा साप्ताहिक सरसफाई कार्यक्रम संपन्न 

मोरङ, कार्तिक २६, ईलाका प्रहरी कार्यालय रानी तथा युथ युनिटी क्लबको संयुक्त आयोजनामा विराटनगर साप्ताहिक सरसफाई कार्यक्रम संपन्न भएको छ।

विहान ७ बजेबाट ''सुन्दर शान्त र समृद्द बिराटनगर बनाउ, सुन्दर बिराटनगर सरसफाई कार्याक्रम सहभागी बनौ भन्ने व्यानरसहित सुरु भएको उक्त कार्यक्रममा विराटनगर-१७ स्थित भन्सार कार्यालयको २ नम्बर ढाट देखी वडाका विभिन्न स्थानमा सरसफाई कार्यक्रम संपन्न भएको हो।

उक्त कार्यक्रममा अन्दाजी २ सय जनाको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्