विर्तामोडमा ट्रककको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु

<span class='c1'>विर्तामोडमा ट्रककको ठक्करबाट</span> <span class='c2'>मोटरसाइकल चालककको मृत्यु</span>

झापा, कार्तिक २७ गते।झापाको विर्तामोड नगरपालिका-६ स्थित रेखा पुल नजिकै आइतबार ट्रककको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको ।ज्यान गुमाउनेमा विर्तामोड नगरपालिका-१ बस्ने ३९ बर्षिय दिल बहादुर तामाङ रहेका छन्। तामाङलाई बेलुका ७ बजेतिर ना ३ ख ४४६३ नम्बरको रड, सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते उनलाई विएनसी अस्पताल विर्तामोड पुर्याउनसाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमानीले जनाएको छ। ट्रकका चालक प्रहरीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्