प्यारा सुटबाट हाम फाल्ने क्रममा लडेर सोलुखुम्बुमा विदेशी नागरीकको मृत्यु

<span class='c1'>प्यारा सुटबाट हाम फाल्ने क्रममा</span> <span class='c2'>लडेर सोलुखुम्बुमा विदेशी नागरीकको मृत्यु</span>

सोलुखुम्बु, कार्तिक २७. सोलुखुम्बुको खुम्बु पासाङ-ल्हामु गाउँपालिका-४ स्थित क्याम्प २ मा शनिबार एक रसियन नागरीकको मृत्यु भएको छ।मृत्यु हुनेमा पासपोर्ट नम्बर ७५१२२९६७८ भएका ५३ बर्षिय VALERII ROZOV नाम गरेको एक पुरुष रहेका छन्।कार्तिक १० गते थामसेरको ट्रेकिङ प्राणाली काठमाण्डौ मार्फत आमडब्लम हिमाल आरोहण गर्न उनीसहित १७ जनाको टोली तारा एयर द्धारा काठमाण्डौ बाट लुक्ला आएका थिए।

शनिबार उनी प्यारा सुटबाट हाम फाल्ने क्रममा लडेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ। उनको शव पोष्ट मार्टमकोलागी आइतबार काठ्मान्डौ लगिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्