पूर्वाञ्चल स्कुलमा कल्चरल तथा फेन्सी ड्रेस प्रतियोगिता सम्पन्न

<span class='c1'>पूर्वाञ्चल स्कुलमा कल्चरल तथा</span> <span class='c2'>फेन्सी ड्रेस प्रतियोगिता सम्पन्न</span>

विराटनगर १ मंसिर । विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले तेस्रो संस्करणको कल्चरल तथा फेन्सी ड्रेस प्रतियोगिता आयोजना गरेको छ ।
स्कूल परिसरमा शुक्रबार भएको अडिसबाट फाइनलमा २० जना छनौट भएका छन् । विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो प्रतियोगिता आयोजना गर्दै स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अडिसनमा स्कूलका ३५ जना विद्यार्थी सहभागि भएको बताए ।
प्रतियोगिताको निर्णायकहरुमा मिस पूर्वेली सुपर मोडको फस्ट रनरअप सोफिया तिम्सिना, र प्रशंसा पोखरेल रहेकी थिइन् । उनीहले उत्कृष्ट हुनेलाई छनौट गरेका थिए । प्रतियोगिताको फाइनल पुस ९ गते हुने बताइएको छ । प्रतियोगिताको बिजेता, फस्ट नरअप, सेकेन्ड रनरअप र विभिन्न टाइटलहरु वितरण गर्ने स्कूलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्