बुढीगंगा गाउँपालिकामा मोटरसाईकल दुर्घटनामा एक घाईते

बुढीगंगा गाउँपालिकामा मोटरसाईकल दुर्घटनामा एक घाईते

मोरङ, मंसिर ०६ , मोरङ बुढीगंगा गाउँपालिका १ मा मंगलबार दिउँसो मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाईते भएका छन्।

भित्री सडक खण्डस्थित मिलन चौकबाट टंकीसिनुवारी आउँदै गरेको को २४ प १८६० नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटना मोटरसाईकलको पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २५ को प्रेम पौदार घाईते भई बिराट टिचिङ अस्पतालमा गंगाचौकमा उपचार भई रहेको छ। चालक र मोटरसाईकलललाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्