इटहरीबाट ‘विप्लव’ का कार्यक्रता पक्राउ परे

<span class='c1'>इटहरीबाट ‘विप्लव’ का</span> <span class='c2'>कार्यक्रता पक्राउ परे</span>

इटहरी (रासस) ।  निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–९ का ज्योति प्रसाईं रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

निर्वाचन बिरोधी गतिबिधिमा संलग्न रहेको अरोपमा प्रहरीले उनलाई स्थानीय बिपी चोकबाट गए राति पक्राउ गरिएको हो । आवश्यक सोधपुछ र अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएको छ । उनीसंगै अहिलेसम्म सुनसरीमा नेकपाका आठ जना नेता तथा कार्यकर्तालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्