बसको ठक्करबाट झापामा १ जनाको मृत्यु

बसको ठक्करबाट झापामा १ जनाको मृत्यु

झापा, मंसिर ८ , झापाको कन्काई नगरपालिका १ मा बिहिबार दिउँसो बसको ठक्करबाट साईकलमा सवार एक जना घाईते भएका छन्।झापाबाट बिराटनगर बिराटनगरतर्फ आउँदै गरेको को १ ख ६४२१ नम्बरको बसले तत्काल पहिचान खुल्न नसकेको ३० अन्दाजी ३० बर्षिय पूरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ।

ठक्करबाट गम्भीर घाईते पूरुषको उपचारकोक्रममा बि.एण्ड.सी अस्पतालमा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्