सुनसरीमा पिकअप भेनबाट पेस्तोल बरामद

<span class='c1'>सुनसरीमा पिकअप भेनबाट</span> <span class='c2'>पेस्तोल बरामद</span>

सुनसरी, मंसिर ०९, सुनसरीको कोशी गाउँपालिका-१ स्थित लौकही बजारमा प्रहरीले शुक्रबार दिउँसो पिकअप भेनबाट एक थान पेस्तिल बरामद गरेको छ।

बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले रोकेर राखेको स १ ज २३९ नम्बरको पिकअप भेनमा चेकजाँच गर्ने क्रममा ड्राईभर बस्ने सिट मुनी कपडामा बेरेर राखेको अबस्थामा १ थान सिक्सर पेस्तोल फेलापारी बरामद गरेको हो ।

गाडीबाट बरामद पेस्तोलसहित चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्