रंगेलीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

<span class='c1'>रंगेलीमा ट्याक्टर दुर्घटनामा</span> <span class='c2'>चालकको मृत्यु</span>

मोरङ, मंसिर १३ रंगेली नगरपालिका ३ होक्लाबारी स्थित चिसाङ खोलामा मंगलबार ट्याक्टर दुर्घटनामा परी चालककको मृत्यु भएको छ।

को १ त १४१९ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई पल्टिदा चालक बिराटनगर महानगरपालिका १४ बस्ने २० बर्षिय शम्भु यादबलाई सोही ट्याक्टरले किचेर घट्नास्थलमा नै मृत्यु भएको थियो।

घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीको टोली खटिई गई कानूनी प्रकृया पुरा गरी सकेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्