एनएमबी बैंकलाई ‘बैंक अफ दी इयर’को उपाधि

<span class='c1'>एनएमबी बैंकलाई ‘बैंक अफ</span> <span class='c2'>दी इयर’को उपाधि</span>

एनएमबी बैंकले ‘बैंक अफ दी इयर’को उपाधि पाएको छ ।  बेलायतको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्ने यस वर्ष (२०१७) को उपाधी एनएमबी बैंकले पाएको हो ।

यसपटक यो उपाधीको लागि १ सय ४१ देशबाट बैंकहरुको सहभागिता रहेको थियो । बैंकको वित्तीय अवस्था र वित्तयि विवरणबाट देखिने वित्तीय जोखिम न्युनिकरण क्षमताको आधारमा मात्र नभई वित्तीय समावेशीकरण, मल्टि च्यानल बैंकिङ लगायतको आधारमा समेत उपाधी दिइएको हो ।यसअघि नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंकले पनि यो उपाधी पाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्