युुवतीको शंकास्पद मृत्युु, शव जलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लियो

<span class='c1'>युुवतीको शंकास्पद मृत्युु, शव जलिरहेको</span> <span class='c2'>अवस्थामा प्रहरीले नियन्त्रणमा लियो</span>

रौतहट,मङ्सिर १५ गते । स्थानीय देवाही गोनाही नगरपालिकामा एक युुवतीको शंकास्पद मृत्युु भएको छ ।

देवाही गोनाही नगरपालिका– ७ गोनाही टोलका सुुखाडी पाशवानकी १८ वर्षीया अविवाहित छोरी सुुरतियाकुुमारीको शंकास्पद मृत्युु भएको हो । शव गोप्य तरिकाले गाउँभन्दा पश्चिमतिर गए राति ८ बजे जलाइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट पुुगेको टोलीले नियन्त्रणमा लिएको थियो ।

शरीरको आधाभन्दा बढी भाग जलिसकेको युुवतीको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलााका प्रहरी गरुडाका प्रमुुख प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिनुुभयो । शव प्रहरीले नियन्त्रणमा लिएपछि घरपरिवारका सबै सदस्य घर छाडेर फरार छन् । युुवतीको मृत्युुको कारण हालसम्म खुुल्न नसकेको र शवको परीक्षण प्रतिवेदन आएपछि मात्र मृत्युुको कारण खुुल्ने प्रहरीले जनाएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्