उर्लाबारीका भेट्रानहरू कांग्रेसमा

उर्लाबारीका भेट्रानहरू कांग्रेसमा

उर्लाबारीको सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरू नरबहादुर मोक्तान, जीवन पोमु, रामजी थापा, गोपाल कट्वाल, लोकबहादुर कट्वाल, विमल निरौलालगायत १०० जना नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । उर्लाबारी ८ दुर्गापुरी बजारमा आयोजित विशाल चुनावी सभामा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, महेन्द्रकुमारी लिम्बू, केशवकुमार बुढाथोकी, मोरङ क्षेत्र नं. १ प्रतिनिधि सभा उम्मेदवार डिगबहादुर लिम्बू, मोरङ क्षेत्र नं १ सभापति खड्ग फागो, प्रदेश सभा १ का उम्मेदवार ललित अधिकारीले फुलमाला लगाएर स्वागत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्