सुनसरीको बराहमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरीको बराहमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

विराटनगर १६ मंसिर । सुनसरीको बराह नगरपालिका ९ स्थित कोशी नदी पारी शुक्रबार जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
हात्तीको आक्रमणमा कोशीपारी बस्ने ४० बर्षिय रबी उराव बिहानको समयमा बाख्रा चराउन गएको र साँझ घर फर्केर नआएपछी खोज्दै जाने क्रममा पट्टेर घारीमा हात्तीले किचेर मृत अबस्थामा फेला परेको थियो। घटनाबारे आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्