कृषि विकास बैंकको ५ करोड हिनामिना गरेको आरोपमा ३ जना पक्राउ

<span class='c1'>कृषि विकास बैंकको ५ करोड हिनामिना</span> <span class='c2'>गरेको आरोपमा ३ जना पक्राउ</span>

कृषि विकास बैंकको न्यूरोड शाखाबाट करिब ५ करोड हिनामिना गरेको आरोपमा बैंकमा कार्यरत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले कृषि विकास बैंकमा कार्यरत ३२ वर्षीया दिपिका रेग्मी, प्रकाश घतानी र रमेशकुमार थापालाई पक्राउ गरेको हो ।

दिपिका सोही बैंकको शाखामा कार्यरत थिइन् । अन्तर शाखामा कारोबार क्लियरिङको रकम पेन्डिङ भएको देखाएर हिनामिना गरेको उनीमाथि आरोप छ ।

उनले यसरी ४ करोड ९१ लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्