जिल्ला समन्वय समिति मोरङका प्रमुख पोखरेललाई मातृशोक

<span class='c1'>जिल्ला समन्वय समिति मोरङका</span> <span class='c2'>प्रमुख पोखरेललाई मातृशोक</span>

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेललाई मातृशोक परेको छ । उनको माता जसोदा देबी पोखरेलको आज दिउँसो ३ बजे विराटनगर-१२ मा निधन भएको छ । उहाँ लामो समयदेखि विभिन्न रोगबाट पिडित हुनुहुन्थ्यो । वहाँको अन्तिम संस्कार आइतबार विहान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्