करेण्ट लागेर लेटाङमा एक जनाको मृत्यु

<span class='c1'>करेण्ट लागेर लेटाङमा</span> <span class='c2'>एक जनाको मृत्यु</span>

मोरङ, मंसिर १७ गते।मोरङको लेटाङ नगरपालिका १ स्थित किसैबाँकैमा शनिबार साँझ करेण्ट लागेर एक जनाको मृत्यु भएको छ।

करेण्ट लागेर लेटाङ नगरपालिका १ बस्ने २९ बर्षिय सागर लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

साँझ ५ बजे माछा मार्नकोलागी खोलामा ईन्भर्टर र ब्याट्रीबाट करेण्ट निकालेर तार जोड्ने क्रममा अचानक करेण्ट लागेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्